राजनीति

भिजिट भिसा प्रकरणबारे संसद्‌मै सबै प्रश्नको जवाफ दिन्छुः गृहमन्त्री

Banner

काठमाडौं, जेठ २१-

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्‌मै जवाफ दिने बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए ।

जवाफमा उनले भने, ‘यो जिज्ञासा यो समितिका मात्रै साथीहरूको भए यहीँ जवाफ दिएर जान्थेँ । यो अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाऊँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>