राजनीति
एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन
०

काठमाडौं, जेठ १५–
नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।
लामो समयदेखि मायसाइटिस नामक घातक रोगबाट पीडित पण्डितकी पत्नी बिमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।
लालबाबु र बिमलाको एमालेको तत्कालीन कार्यालय बल्खुमा जनवादी बिहे भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























