राजनीति

च्यासलसमा एमाले सचिवालय बैठक सुरु

Banner

काठमाडौँ, जेठ ११-

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आगामी आर्थिक वर्ष बजेटको तयारी, गणतन्त्र दिवस र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>