खेलकुद

हङकङ टी-२० सिरिजमा नेपाल फाइनलमा प्रवेश

Banner

काठमाडौं, चैत ३०-

नेपाल हङकङमा जारी चारदेशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ। शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो।

नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भएको हो।

लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area