खेलकुद
हङकङविरूद्ध टस जितेर बलिङमा नेपाल
०

काठमाडौं, चैत ३०-
चारदेशीय टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आयोजक राष्ट्र हङकङविरूद्ध टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
नेपालले आफ्नोपहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























