Breaking News

दुर्गा प्रसाईं र ‘बडिगार्ड’ खड्कामाथि अनुसन्धान गर्न १२ दिनको म्याद

Banner

काठमाडौं, चेत २९-

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले शुक्रबार (चैत २९) प्रसाईं र खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको म्याद दिएको त्यहाँका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>