Breaking News
सुन प्रतितोला १ लाख ८५ हजार पुग्यो
०

काठमाडौँ, चैत २९-
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० सयले रुपैयाँले बढेसँगै सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको हो ।
यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























