घटना -दुर्घटना

सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते

Banner

विराटनगर, चैत ८-

सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।

बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका हुन् ।

विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइते सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् । तीव्र गतिका कारण दुर्घटनामा परेको जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area