चितवन विशेष

प्रचण्डले भने- फोटो जलाउँदैमा गिरफ्तार उचित हुँदैन

Banner

चितवन,चैत ३-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तस्बिर जलाउने व्यक्तिलाई गिरफ्तार गरिनु उचित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।”

प्रचण्डको फोटो जलाएको आरोपमा चितवनबाट एक राप्रपाका कार्यकर्ता पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>