विजनेश
सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रूपैयाँमा कारोबार
०

काठमाडौं, फागुन ८-
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला १ हजार १ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























