चितवन विशेष
भरतपुर अस्पतालमा अब बिरामी कुरुवालाई पनि निःशुल्क खाना
०

चितवन, माघ २५-
भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ।
अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ।
अस्पतालको यस्तो निर्णयले टाढाटाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























