विजनेश
तोलामा १६ सय बढ्यो सुन
०

काठमाडौं, माघ २४-
सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलामा २२ सय बढेर १ लाख ६६ हजार ९ सय रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























