अन्तर्राष्ट्रिय

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

Banner

काठमाडौँ, पुस २३-

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले आज अमेरिकी दूतावास र भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्वराष्ट्रपति कार्टर र भारतका पूर्वप्रधानमन्त्री डा सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकपुस्तिकामा हस्ताक्षर गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>