चितवन विशेष

नारायणी नदी किनारबाट उद्दार गरिएका पुरुषको आश्रममा मृत्यु

Banner

चितवन, पुस १८-

भरतपुर–१ स्थित नारायणी नदी किनारबाट पुस ६ गते उद्दार गरिएका एक पुरुषको मानव सेवा आश्रममा मृत्यु भएको छ ।

धादिङ घर बताउने अन्दाजी ४३ वर्षीय राजु क्षेत्रीको भरतपुर–२ मानव सेवा आश्रममा बुधवार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक व्यक्ति टिबीको रोगी समेत भएको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>