अर्थ वार्ता
सुनको मूल्य तोलामा ७०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
०

काठमाडौँ, पुुस ३-
नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ७०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























