राजनीति
हामी ठीक बाटोमा हिंडिरहेका छैनौंः शशांक कोइराला
०

विराटनगर, मंसिर २२-
नेपाली कांग्रेस नेता डाक्टर शशांक कोइरालाले पार्टीका नेता गलत बाटोमा हिंडेको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेताहरु सही बाटोमा नहिडेको बताएका हुन् ।
‘हामी कता कुन बाटोमा गइरहेका छौं, एकचोटि आफैलाई निरीक्षण गरेर भनौं, हामी ठीक बाटोमा हिंडिरहेका छौं कि छैनौं’, उनले भने, ‘मलाई त लाग्छ ठिक बाटोमा हिंडिरहेका छैनौं, यति व्यक्तिगत स्वार्थबाट बाटो अघि बढेको छ, हाम्रो लक्ष्य नै धमिलो भइरहेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























