राजनीति

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

Banner

काठमाडौँ, मंसिर २१-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २४ गते बिहान ९ बजे बूढानीलकण्ठस्थित निवासमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>