राजनीति
कीर्तिपुर नगरपालिकाको १ नम्बर वडामा कांग्रेस विजयी
०

काठमाडौँ, मंसिर १७-
कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। ५ सय ६२ मतसहित उनी विजयी भएका हुन्।
नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । ७९ को निर्वाचनमा पनि त्यहाँ नेपाली कांग्रेसले जितेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























