राजनीति

कांग्रेसको सिट खोस्दै नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीको जित

Banner

जाजरकोट,मंसिर १७-

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४२७२ मत ल्याई निर्वाचित भएकी हुन्। २०७९ को निर्वाचनमा कांग्रेसबाट सरिता सिंह विजयी भएकी थिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>