राजनीति

कीर्तिपुरमा मतगणना जारी, कांग्रेसकाे अग्रता कायमै

Banner

काठमाडौं, मंसिर १७-

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले ७८९ मतसहित अग्रता कायम राखेका छन्।

नेकपा एमालेका सुरेन्द्र मानन्धर ६६६ मतसहित प्राप्त गरेका छन्। नेकपामाओवादी केन्द्रका शिवशरण महर्जनले ४६५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले २३६ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>