राजनीति
एकीकृत समाजवादीले खोल्यो खाता, रौतहटको गढीमाई नगरपालिका ८ मा विजयी
०

रौतहट,मंसिर १७-
रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ। समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्। यस्तै नेपाली काङ्ग्रेसका सुबोधकुमार यादव ६१७ मत ल्याए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























