राजनीति

काठमाडौं–१६ मा रास्वपाको अग्रता

Banner

काठमाडौं, मंसिर १६-

काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक तेस्रो स्थानमा छन् । उनले ३ सय ६९ मत प्राप्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>