राजनीति
स्थानीय तह उपनिर्वाचन प्रारम्भिक नतिजाः माओवादीले गुमायो ४ वडा
०

काठमाण्डौँ, मंसिर १६-
स्थानीय तहको उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेकपा माओवादी केन्द्रले यसअघि जितेका ४ वटा वडा गुमाएको छ। यो समाचार तयार पार्दासम्म ६ वटा वडाको अन्तिम परिणाम प्राप्त भएको छ। जसमध्ये यसअघि माओवादीले जितेका ४ वटा वडा छन्।
ती चारै वटा वडा उपनिर्वाचनमा भने गुमाएको छ। जसमा नेपाली कांग्रेसले तीन वटा र नेमकिपाले एउटा वडा खोसेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























