राजनीति

गोरखा नगरपालिका–५ मा माओवादी विजयी

Banner

गोरखा,मंसिर १६-

गोरखाको गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन।

यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो। बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>