राजनीति
दार्चुलाको दुहुँ ५ मा काँग्रेसका कुँवर विजयी,एमाले उम्मेदवार १३ मतले पराजित
०

दार्चुला,मंसिर १६-
नेपाली कांग्रेसले आइतबार भएको उपचुनावमा वडाध्यक्षमा खाता खोलेको छ । आइतबारै सम्पन्न मतगणनाअनुसार दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन् । उनले ३७६ मत पाउँदा निकट्तम प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३६३ मत पाएका छन् । उनी १३ मतले पराजित भएका छन् । माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























