राजनीति

सानीभेरी-५ को वडाध्यक्षमा कांग्रेसको अग्रता

Banner

सुर्खेत, मंसिर १६-

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ। आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वानको जारी मतगणनामा कांग्रेसका मोतिराम खत्रीले अग्रता लिएका छन्।

यहाँ जम्मा ११४६ मत खसेको थियो। हालसम्म गणना भएको मत ६०१ मध्ये खत्रीले ३२९ मत प्राप्त गरी अग्रता लिएका हुन्। यस्तै, नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले २५४ मत प्राप्त गरेका छन् भने १८ मत बदर भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>