राजनीति

ओखलढुंगा मोलुङ ५ को वडाध्यक्षमा एमालेको शुरुवाती अग्रता, माओवादीभन्दा रास्वपा अगाडि

Banner

ओखलढुंगा,मंसिर १६-

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को उपचुनावमा एमालेले प्रारम्भिक अग्रता लिएको छ । मतगणनास्थलमा रहेका पत्रकार बालकुमार नेपालका अनुसानर एमालेका गंगा तामाङले १०७ मतका साथ अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले ४६ मत पाएका छन् । तेस्रो स्थानमा रास्वपाका बिष्णु पोखरेलले ३७ मत पाएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारको ७ मत छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>