राजनीति

कालिकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित

Banner

काठमाडौं,मंसिर १६-

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् । उनले १४३ मत ल्याएर विजयी भएका हुन् । ०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर निधन भएसँगै उपनिर्वाचन भएको हो । त्यतिबेला नेमकिपाका उम्मेदवार दीपबहादुर शाही निकटतम प्रतिद्वन्द्वि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>