राजनीति

रवि लामिछानेको दोस्रो दिनको बयान सुरु

Banner

बुटवल, कात्तिक २८-

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही बयान सुरु भएको छ ।

बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोप लागेका उनलाई हिजो कास्कीबाट रुपन्देही ल्याइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>