देश/प्रदेश

बेस क्याम्पमा करेन्ट लाग्दा एक सैनिकको मृत्यु २ घाइते

Banner

मकवानपुर, कात्तिक २३-

मकवानपुर करेन्ट लागेर एक सैनिकको मृत्यु भएको छ। मकवानपुरस्थित सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक सैनिकको करेन्ट लागेर मृत्यु भएको हो।

पाइप गाड्ने क्रममा पाइपमाथि रहेको बिजुलीको तारलाई छुँदा सोही बेस क्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका-१ का लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको थियोहो।

डडेलधुराको अमरगढी नगरपालिका-२ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत लेसनायक २९ वर्षीय विनोद केसी र पाल्पाको रामपुर नगरपालिका-६ घर भई हाल सिस्नेरी बेस क्याम्पमा कार्यरत सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>