देश/प्रदेश

प्रचण्ड निवासमा कलाकारहरूले खेले देउसीभैलो

Banner

काठमाडौं, कात्तिक १५-

कलाकारहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को निवासमा देउसीभैलो खेलेका छन्। बिहीबार दिउँसो कलाकारहरूले देउसीभैलो खेल्दा अध्यक्ष प्रचण्ड पनि कलाकारहरूसँगै छमछमी नाचे।

लक्ष्मीपूजाको दिन प्रचण्ड निवास खुमलटारमा गायिकाहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत कलाकारहरूले देउसी भैलो खेलेका हुन्।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लोकदोहोरी कलाकारहरूका साथ प्रचण्ड निवासमा पनि देउसीभैलो कार्यक्रम गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>