अर्थ

आज फेरि सुनको मूल्यमा नयाँ रेकर्ड

Banner

काठमाडौं, कात्तिक ११-

नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । कात्तिक ७ गतेको हालसम्मकै उच्च मूल्य एक लाख ६६ हजार ७०० को रेकर्ड तोडेर आज (आइतबार) सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्य बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>