देश/प्रदेश
ओलीको सरकार रहेसम्म देशले दुःख पाउने बताउँदै रविल भनेः म न्याय प्रक्रियालाई सघाउन आएको हुँ
०

कास्की, कात्तिक ४-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु ।’ उनले राज्य सत्ता कब्जा गर्ने, आफ्नो बर्चस्व कायम गर्ने सरकारको योजना रहेको समेत उनले बताए ।
रविले केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउने समेत बताए । उनले भने, ‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ। मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























