देश/प्रदेश
रवि, जीबी र छविको तस्बिरसहित सडकमा निस्किए सहकारी पीडित
०

काठमाडौं, कात्तिक ४-
सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै पोखरामा सहकारी पीडितहरु सडकमा निस्किएका छन् । उनीहरुले आफूहरुले सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सडकमा निस्किनुपरेको बताएका छन् ।
“हाम्रो रकम फसेको छ, बाहिरी जिल्लाबाट आएर हामीमाथि नै दबाब दिने को हो ?,” पीडितको प्रश्न छ । उनीहरुले रविलाई बचाउन राजनीतिकरण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























