राजनीति
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै,त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने
०

काठमाडौं, असोज ११-
पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन्। उनी अर्को साता भुटान भ्रमणमा जान लागेको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए । नौरथाको अवसरमा हुने भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनी दसैँअघि नै स्वदेश फर्किने तय भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























