चितवन विशेष
चितवनको खैरहनीमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
०

चितवन, असोज ९-
चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वि चितवनको खैरहनी नगरपालिका १ स्थित पुर्वपश्चिमम राजमार्गको बहेराचोकमा प्र २-३-००१ च ५९५९ नम्बरको बलेरोले आज साँझ साढे सात बजे ठक्कर दिँदा पैदल यात्री रौतहट कटहरियाका ७० वर्षिय लोचन यादवको मृत्यु भएको हो । गम्भिर घाइते भई भरतपुर अस्पताल उपचारको लागि ल्याईएकोमा चिकित्सकले साँझ ८ बजे यावदलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























