राजनीति
पार्टी कार्यालयबाट रविले भनेः मान्छे बेचेर राजनीतिमा आएको हैन‚ डराएर भागेको छैन
०

काठमाडौँ,असोज ६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र नडराएको बताएका छन्। आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भयो भइरहेको नबुझेको बताए । ‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो‚’ उनले भने । उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























