धार्मिक/सांस्कृतिक

एमाले मुख्यालयमा तीज विशेष कार्यक्रम, नेतासँगै नाचे कार्यकर्ता (तस्बिरहरू)

Banner

काठमाडौँ, भदौ १५-

नेकपा एमाले मुख्यालयमा तीजको पूर्वसन्ध्यामा तीज उत्सव आयोजना गरिएको छ। उक्त उत्सवमा एमालेका नेतृ पदमा अर्याल र अष्टलक्ष्मी शाक्यसँगै लालबाबु पण्डित पनि नाचेका छन्।

तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तीज उत्सवमा एमालेका कार्यकर्तासंगै नेता तथा नेतृहरू नाचेका हुन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>