Breaking News

एनपीएलका खेललाई आईसीसीको लिस्ट ए टी-२० मान्यता

०
Banner

काठमाडौं,कात्तिक ४-

नेपाल प्रिमयर लिग, एनपीएलका सबै खेलले आईसीसीको लिस्ट ए टी-२० को मान्यता पाउने भएको छ । नेपाल क्रिकेट एसोसियन क्यानले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका खेलले उक्त मान्यता पाउने बताएको हो ।

यस मान्यताले नेपाली क्रिकेट व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा सहयोग पुग्ने क्यानले जनाएको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>