राजनीति

एमालेको सचिवालय बैठक बस्दै

Banner

काठमाडौ,भदौ १३-

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।  आजको बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>