खेलकुद
साफ च्याम्पियनसिप फाइनल: नेपालविरुद्ध बंगलादेशले बनायो अग्रता दोब्बर
०

काठमाडौं, भदौ १२-
साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्द बंगलादेशले दोहोरो अग्रता लिएको छ ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको ५५औं मिनेटमा बंगलादेशले दोस्रो अग्रता लिएको हो । यसअघि पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























