Breaking News
सुन तोलामा ३ हजार २ सयले घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कायम
०

काठमाडौं, कात्तिक १३ –
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु तीन हजार २०० र चाँदी रु १०५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८२५ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र असली चाँदी रु तीन हजार ९३० मा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























