राजनीति
अहिलेको बादशाहले आफू नांगै छु भन्ने थाहा पाएनः सांसद किराती
०

काठमाडौं, भदौ १२-
नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले हजारौं युवाहरूले नांगै छ भन्दा पनि अहिलेको सरकारले थाहा नपाएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद किरातीले ऊबेला एउटा बच्चाल भनेको कुरामा बादशाहले आफू नांगै छु भन्ने थाहा पाएको कथा सुनाउँदै अहिलेको बादशाहले आफू नांगिएको कुरा हजारौं युवाहरूले भन्दा पनि थाहा नपाएको बताएका हुन्।
‘त्यो बादशाहले त त्योबेला थाहा पायो तर यो बादशाहले हजारौं युवाहरूले नांगै छ भन्दा पनि थाहा पाएन,’ उनले भने।
त्यसकारण अब सभामुखले नै सरकारलाई नांगिसक्यो भनिदिन किरातीले आग्रह गरे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























