राजनीति

सहकारी ठगी प्रकरणः संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि लामिछाने

Banner

काठमाडौं,भदौ ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा पुगेका छन् । उनी अपराह्न ४ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा पुगेका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई छानबिन समितिले आजलाई बोलाएको थियो ।

आजै समितिले गोरखा मिडिया नेटवर्क प्रा.लि.का पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ । छविको बयान सकिएसँगै रविको सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>