राजनीति
प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिए पछि आजका सार्वजनिक कार्यक्रम स्थगित
०

काठमाडौं,भदौ ७-
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए पछि शुक्रवारको सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्यमा जटिल समस्या भने छैन।
निरन्तरको कामकाजको व्यस्तताका कारण थकान महसुस गरेपछि प्रधानमन्त्री ओलीले स्वेच्छिक रुपमा आराम गर्न चाहेको सचिवालयले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























