खेलकुद
क्रिस्टियानो रोनाल्डोले खोले युट्युब च्यानल, एक घण्टामै मिलियन सब्स्क्राइबर
०

काठमाडौं,भदौ ५-
विश्वप्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । उनले आजै एक घण्टा अगाडि खोलेको च्यालमा एक मिलियनभन्दा बढी सब्सक्राइब भएको छ ।
यसअघि युट्युबले उनलाई च्यानल खोल्न प्रतिबन्ध लगाइएको भन्ने चर्चा चलेको थियो । आज उनले बनाएको च्यानल आधिकारिक भएको दाबी गरिएको छ । खोलेको एक घण्टामै एक मिलियन बढी सब्स्क्राइबर बटुलेको छ । हालसम्म उनले १८ वटा मात्रै भिडिओ हालेका छन् । आफूले युट्युब च्यानल खोलेकोबारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























