राजनीति
असोजमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय
०

काठमाडौं, भदौ ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकले असोज १ र २ गते काठमाडौंमा भेला गर्ने तय भएको कार्यबाहक प्रवक्ता मनिष झाले बताए ।
उनले भने, ‘राष्ट्रिय भेलाअघि सातै प्रदेश भेला हुनेछ । त्यो भेलामा सभापति रवि लामिछाने आफैं सहभागी हुनुहुन्छ । प्रदेश भेलापछि राष्ट्रिय भेला गरेर पार्टी नयाँ रुपमा अगाडि बढ्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























