राजनीति

माओवादी केन्द्रले सुरू गर्‍यो केन्द्रीय कमिटी तयारी बैठक

Banner

काठमाडौं, भदौ ५-

नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज (बुधबार) बाट सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठक बिहीबारसम्म चल्नेछ। पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअगाडि तयारी स्वरूप यो बैठक आयोजना गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>