Breaking News
नवलपुरको डण्डामा भारी वर्षा मापन
०

चितवन, भदौ ४-
नवलपुरको डण्डामा भारी वर्षा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागकाे डण्डा स्टेशनका अनुसार यहाँ पछिल्लो एक घण्टामा २२.६ मिलिमिटर वर्षा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १३१.६ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।
चितवनमा पनि गएराति देखि वर्षा भइरहेको छ । वर्षाका कारण नारायणी नदीमा जलसतह बढ्ने भएकाले नदी तटिय क्षेत्रमा उच्च सचतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























