राजनीति

लुम्बिनीमा एमाले संसदीय दलको बैठक बस्दै

Banner

बुटवल, भदौ १-

मुख्यमन्त्री एवम् एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य। फाइल तस्बिर।मुख्यमन्त्री एवम् एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य। फाइल तस्बिर। दल नेता लीला गिरिले राजीनामा दिएपछि पहिलोपटक एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ।

पार्टीबाट मुख्यमन्त्री सिफारिसको विषयमा असन्तुष्टि जनाउँदै एमालेका संसदीय दलका नेताबाट गिरीले राजिनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठक शनिबार दिउँसो २ बजे बस्नेछ। बैठकले मुख्यमन्त्रीले लिने बिश्वासको मतका तयारीका बारेमा छलफल गर्ने भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>